म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा अरिङ्गालको गोलो खोज्दै हिडेका एक यूवाको भिरबाट लडेर मृत्यु भएको छ । बेनी नगरपालिका–४ सिंगाका १८ वर्षीय अर्जुन श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको स्थानीय नेत्...
कपिलवस्तुकोे शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षीय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको मृत्यु भएको हो ।
उदयपुरमा बिहीबार विहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई महिला घाईते हुनुका साथै ६ वटा बंगुर मरेका छन्। विहान ८ः३० बजे वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१३ असारीका ४५ वर्षीय...
उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा...
गत वैशाख पाँच गते कोरोना संक्रमणको पहिलो पुष्टि भएको चितवनमा मंगलबार कोरोना संक्रमणकै कारण पहिलो मृत्यु भएको छ । भरतपुर महानगरपालिक–११ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोन...
कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु भएको छ । झगडाकाक्रममा कुटपिट हुँदा घाइते भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । सोमबार साँझ कुटिएका सन्तोष सुताएक...
बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ । उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी...
एकै प्रकृतीको घटनामा राज्यले बिभेद गरेको भन्दै रोल्पा बम विस्फोटका पीडित परिवारले सरकारको बिरोध गरेका छन् । गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुँदा गोठालो गए...
बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नं. ७ का अध्यक्ष खग...
उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । विहान १०ः०० बजे बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलक...