खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन...
शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।
रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा...
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । आइतबार बेलुका निर्माणाधिन सडकमा हिँडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परेर बेपत्ता...
महोत्तरीको रातु खोलामा आएको बाढीले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् । महोत्तरीको भंगाहा नगरपालिका–६ का ४० वर्षीय वीरेन्द्र कापर साइकलसहित खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएको महोत्तरी प्रहरी...
सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् ।
अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै...
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना टक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन् ।