फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।
नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि एउटै विद्यालयमा दुई प्रधानाध्यापकले काम गरिरहेका छ...