नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।
यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेश...
पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौ...
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको ज...
सरकारले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा ६७ उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ । आगामी आइतबारदेखि सुरु हुने उद्धारका उडानमा नेपाल वायुसेवा निगम र हिमालय एयरला...