आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उनलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा मंगलबार उक्त स्वर्ण पदक प्रदान गरिएको हो।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवा...
नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले गुणस्तरीय पत्रकारिता र सामाजिक उत्तरदायित्वमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा नेपाल रिपब्लिक मिडियाले योगदान...