धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।
यस वर्ष तीनजना सामाजिक अभियन्ता ‘नागरिक नायक–२०७९’ बाट सम्मानित भएका छन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्नो १४औं स्थापना दिवसको अवसरमा समाजमा उल्लेख्य योगदान पुर्याएक...
मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर...
कोरोना महामारीबीच संक्रमितको औषधोपचारमा महत्वपूर्ण र प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई नागरिक नायकबाट सम्मान गरेको हो। त्यस्तै अन्धोपन निवारणका लागि म...
आफू वरपर ससानो समुदायमा गरेका ससाना कामले ठूलो प्रभाव पारिरहेको हुन्छ । यस्ता कुनै व्यक्ति वा संस्थालाई चिन्नु हुन्छ ? परिवर्तनकारी त्यस्ता कुनै व्यक्ति वा संस्थालाई समाजबाहिर राष्ट्रिय तथा अन्तर्राष्...