अरू समय नातिनी र म साथी भएका छौं । साथी मात्र होइन बेस्ट फ्रेण्ड भएका छौं । नातिनीसँग म ‘हाइड एण्ड सिक’ खेल्छु । त्यो भनेको लुृकामारी हो । हामी लुकामारी खेल्छौं । कहिले म लुक्छु, मेरा नातिनीहरू मलाई ख...
साथीहरु (लकडाउन) बन्दाबन्दीमा मेरा दिन यसअघि पनि यस्तैयस्तै गरी बिते । तपाईंहरुले के कसरी बिताउनुभएको छ कुन्नि ! अब भने ‘रेडियो सुन्दै’ वा ‘टिभी हेर्दै सिक्दै’ नामक शिक्षण कार्यक्रमको माध्यमबाट पढ्न...
म नयाँनयाँ कुराहरूको खोजी गर्न मनपराउने भएकोले इन्टरनेटबाट पढिरहेको छु। हामीले लकडाउनको यो अवस्था फरक हो हामीले बुझ्नुपर्दछ । घरमै भएकोले झगडा गर्ने, टिभी, मोवाइलमा मात्र अल्मलिनु हुँदैन । मैले त बन्द...
क’ लेख्दा जति त्यो अक्षरमा आफ्नोपन महसुस हुन्छ । त्यस्तो अनुभव अन्य भाषाका अक्षरहरू लेख्दा हुँदो रहेनछ । त्यस्तै शब्दको संरचना फरक भएकाले पनि दिमागमा याद राख्न पनि असजिलो हुँदोरहेछ र शब्द मात्र होइन...
हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा...
मलाई मान्छेहरूले छोटो राइटर भनेर चिन्छन् । किनभने मैले लेखिराखेको छु । म भोलिसम्म लेख्छु । तर पछिसम्म राइटर हुन्न । म राइटर किन हुन्न भने मलाई एक्टर मन पर्छ । मलाई एक्टिङ गर्ने मान्छे धेरै मन पर्छ ।...
झन्डै वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट चलायमान नेपालको अर्थतन्त्रको हालत आगामी दिनमा के होला ? अध्ययन र कामका लागि जहिल्यै विदेश जाने सपना बोकेका नेपाली युवाहरूको अवस्था के होला ? कोरोनाले...
कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले लकडाउन तुरुन्त खोल्न अवस्था छैन । तर, सधैं लकडाउन मात्र गरेर पनि भएन । ढिलोचाँडो एक दिन लकडाउन खोल्नै पर्ने हुन्छ । तर, जे भए पनि हामी सबैले सरकारले बनाएका नि...
हेर्दामा थ्यो सानो तर थियो बाठो। उकालीमा खोजें ओरालीमा खोजें, खेतबारी गयो कता सबैतिर खोजें। खोला थियो नजिकै उतैतिर गयो कि,खाल्डाखुल्डी नजिकै त्यहीँ कतै परयो कि।बिहान उठ्नेबित्तिकै गरयो सधैं म्याँम्याँ...