ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ का भीमबहादुर गोलेको २५ वर्षे छोरा सुरेन्द्र गोले र सोही ठाउँका इन्द्रमान तामाङका १९ वर्षे छोरा रित्तम तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो। सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !
सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
बाग्लुङ प्रहरीले बाग्लुङ निसिखोला गाँउपालिकाका –६ का वडाध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषधसहित पक्राउ गरिएको छ । घर्तीले घरमा लुकाई रहेको ८६ किलो ५ सय ग्राम गाँजाको मसिनो धुलोसहित पक्राउ गरिएको प्रह...