बिहीबार बिहान दुई समुदायबीच झडपले साम्प्रदायिक सुरक्षामा खलल पुग्ने वातावरण सिर्जना भएकोले शान्ति सुरक्षाको स्थितिलाई भंग हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा दिउँसो चार बजेदेखि अनिश्च...
जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्।
पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।
भारतको कर्नाटकमा आजदेखि १४ दिनका लागि कर्फ्यू जारी भएको छ। यस प्रदेशका उपमुख्यमन्त्री सीएन आश्वत नारायणले सोमबार दिएको निर्णय अनुसार यो आदेश जारी गरेका हुन्।
कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ। त्यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतब...