घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते बालिकाहरुको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा मृत्यु भएको बुढाथोकीले बताए।
सञ्चका ६ वर्षीय छोरा मनोज तामाङ, छिमेकी सुकुमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको आगालागीमा जलेर मृत्यु भएको हो।
ग्लोबल बायो इनर्जी उद्योगका सञ्चालक विनित सिंघानियाका अनुसार उद्योगमा बिहान साढे ५ बजेतिर आगलागी सुरु भएको र दिउँसो मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो।
स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थि...
उदयपुरमा शुक्रबार दिउसो आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ। शुक्रबार दिउसो साढे तीन बजे एक्क्कासी आगलागी हुँदा जिल्लाको बेलका नगरपालिका २ शिवालयटोलका चक्रबहादुर राईको घर र छिमेकी तेजबहादुर नेपाली...
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्। शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन्।