कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ। अहिलेदेखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन। तेस्रो भेरियण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशील बन्न जरुरी देखिन्छ।
सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत...
कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव भएपछि १० केजीका ४ र ५ केजीका ७ वटा कन्सन्ट्रेटर दिइएको हो। एक साताअघि नै २ वटा दिइएकोमा थप नौ वटा कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो।
केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।
विशुद्ध सेवाभावले चलाइएको अभियान भएकाले उठेको पैसाले अक्सिजन ग्यास, अक्सिजन कन्सन्ट्रेटर मेशिन लगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गर्न राजनितिक दल, नागरिक समाज, प्रशासन लगायतलाई अनुरोध गरिने अभियन्त...
जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिज...
अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।