चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले महामारीको रुपमा फैलिरहेको कोरोनाको दोश्रो लहरले नेपालमा भयावह स्थिति पैदा गरेको जनाउँदै बिरामीका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गर्न सरकारसमक्ष माग गरेक...
दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैन...
जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो।
अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् ।
कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिक...
‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहा...
बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा बेड नजिकै...