अक्षर
निन्द्राको औषधि
कला/साहित्य
Clock २२ साउन २०७८ | १ मिनेट पाठ
निन्द्राको औषधि
“कस्तो औषधि हो डाक्टर सा’ब यो ? खाने औषधि लेख्दिनुस् न ?” “भन्दै त छु नि ! यसले काम गरेन भने फेरि आउनुस् अर्को लेखिदिन्छु।” डाक्टरले लेखिदिए अनुसारको पसलबाट मानबहादुरले औषधि लिएर गए। खाना खाएपछि सुरु...
Whatsapp
बिग्रन्न कुरा सम्हाली राखे मुखका छुरा
कला/साहित्य
Clock २२ साउन २०७८ | १ मिनेट पाठ
बिग्रन्न कुरा सम्हाली राखे मुखका छुरा
के छ र अर्थ नहुने कुरा गर्नु नै व्यर्थ। नबिर्सौं बाटो व्यर्थमा किन मुहार रातो। नबिर्से हुने योजना थियो चन्द्रमा छुने। समय बित्यो थाहै भएन खै कस्ले जित्यो?
Whatsapp
परिणाम
कला/साहित्य
Clock २२ साउन २०७८ | १ मिनेट पाठ
परिणाम
घोप्टो परेको अवस्थामा रहेका हरिहर जुरुक्क उठेर सबैलाई नमन टक्रयाए । सबै जना अचम्म पर्दै थिए।मुसुक्क मुस्कुराउँदै हरिहर बोले, “उपकारीलाई नि ईश्वरले हेर्दा रहेछन्। सबैको भलो गर्दा पो यस्तो अवस्थामा पनि...
Whatsapp
गठबन्धन
कला/साहित्य
Clock २२ साउन २०७८ | १ मिनेट पाठ
गठबन्धन
जाने बेलामा नेताजीले भन्नुभयो, “आउनुस् मामा भान्जा मिलेर सरकार चलाऊ। अहिले गृहमन्त्रीपछि प्रधानमन्त्री नै दिऊला, के भन्नुहुन्छ ?”जितेनले किसनतर्फ विश्वासको हात बढाउँदै आमाले सानो छँदा भन्नुहुन्थ्यो, “...
Whatsapp
हड्ताल
कला/साहित्य
Clock २१ साउन २०७८ | १ मिनेट पाठ
हड्ताल
हेर्दाहेर्दै छोराले आँखा फर्काउन थाल्यो। मंजु र उनकी ठूली छोरी डाँको छोडेर रुन थाले। अस्पतालको कर्मचारीले चिकित्सकको हड्ताल छ, केही हुन सक्दैन भनिदिए।
Whatsapp
गजुर
कला/साहित्य
Clock २१ साउन २०७८ | २ मिनेट पाठ
गजुर
‘जन्म र मृत्युु दुवै सृष्टिको उत्कृष्ट उपहार हो। पृथ्वी घुम्ने क्रममा तिमी कर्मले चोखो छौ या बिटुलो। अब मापन गर्नलाई अदालतमा हाजिर हुनुपर्छ।’ जंगिदै छाया बोल्यो।
Whatsapp
पीर नहोस् कहिलै
कला/साहित्य
Clock २१ साउन २०७८ | १ मिनेट पाठ
पीर नहोस् कहिलै
हिजोसम्म राम्रै थियो, आज कस्तो हुने,भोलिका दिन कस्ता होलान्, भन्दै मनमा गुन्ने। जिन्दगीको ठेगान छैन, आज होकि भोलि, सबै कुरा भनिसकें, हृदय नै खोली।
Whatsapp
अनाज
कला/साहित्य
Clock २० साउन २०७८ | १ मिनेट पाठ
अनाज
भन्न दे। त्यो बैँसले मात्तिएकी केटी जे पनि बोल्छे नि। प्राणीको जीवन बचाउन उब्जिएको अनाजलाई यसरी फ्याँक्नु हुँदैन। घरमा लगे कुखुराले खान्छ। आमाले घोगो पटुकीमा घुसार्दै भनिन्।
Whatsapp
बिक्री
कला/साहित्य
Clock २० साउन २०७८ | १ मिनेट पाठ
बिक्री
असार तीन गते परेको पानीले सर्वनाश गर्‍यो। ठेगानाको नाममा नागरिकताभन्दा बाँकी राखेन। असार सोह्र गते शनिबार पुनः अवस्था दोहोरियो। मोटर पुलदेखि बाँकी रहेका सडक सञ्जाल पनि सखाप भयो। न धान पेल्ने मेल रह...
Whatsapp
समाजसेवी
कला/साहित्य
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
समाजसेवी
“मानबहादुरले हे¥यो – उसको दस्तखत पनि ठिकै हो तर त्योबेला यस्तो कडा व्याज त लेखिएको जस्तो त लागेको थिएन। सामान्य लेखपढ मात्र गर्ने मान्छे। कसरी यत्रो रकम भयो !
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस