१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
८° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#rabi lamichhane
राजनीति
१६ असार २०८२
|
नागरिक
१ मिनेट पाठ
'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।
राजनीति
१६ असार २०८२
|
नागरिक
२ मिनेट पाठ
रविले 'सङ्घीयता खारेजी'को प्रस्ताव गरे भनेर रवीन्द्रले लेखेको विषयमा रास्वपा नेत...
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रास्वपा सभापति रवि लामिछानेले 'सङ्घीयता खारेजी'को प्रस्ताव गरेको दाबी गरे।
राजनीति
१२ जेष्ठ २०८२
|
नागरिक
१ मिनेट पाठ
निकिताले भनिन्- सर्वोच्च अदालतले मानवीय व्यवहार पनि गरेन, मनको डर मेटाउन कसलाई ग...
थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन्।
राजनीति
२९ वैशाख २०८२
|
नागरिक
१ मिनेट पाठ
मिटरब्याज पीडितले रविसँग कारागारमै भेटे
मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन्।
राजनीति
०७ वैशाख २०८२
|
नागरिक
१ मिनेट पाठ
रास्वपा केन्द्रीय सदस्य पाठकले किन लेखे 'राजतन्त्र चाहिन्छ '?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापतिदेवराज पाठकले 'राजतन्त्र चाहिन्छ' भनेर लेखेका छन्।
राजनीति
०७ वैशाख २०८२
|
नागरिक
१ मिनेट पाठ
बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगे रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
राजनीति
२२ चैत्र २०८१
|
नागरिक
२ मिनेट पाठ
रविको पछाडि किन राज्य लागिरहेको छ ? यस्तो छ स्वर्णिमको विश्लेषण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राज्य पार्टी सभापति रवि लामिछानेको पछाडि लागिरहेको बताएका छन्।
राजनीति
२२ चैत्र २०८१
|
नागरिक
१ मिनेट पाठ
३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल
रास्वपा नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।
राजनीति
२१ चैत्र २०८१
|
नागरिक
१ मिनेट पाठ
रवि लामिछानेलाई थुनामा पठाउ अदालतको आदेश
उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।
राजनीति
२६ माघ २०८१
|
नागरिक
१ मिनेट पाठ
दिल्लीमा केजरीवालको हारपछि रविको तस्बिर जोडेर महेशले के लेखे ?
बस्नेतले शनिबार सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन्।
Previous
1
2
3
...
6
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस