राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन...
लामिछानेले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र?’ त्यसपछि लामिछानेका वकिलले कानुनी व्यवस्थाबारे सभामुख घिमिरेलाई प्रस्ट्याउन कोसिस खोजेका थिए।
पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज आइतबार पनि हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिए...
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि हिजो (बुधबार) हाजिरी जमानीमा रिहा भएका थिए। आजबाट हुने थुनछेक बहसका लागि उनी अदालतमा उपस्थित भएका हुन्।