साउथ अफ्रिकाले जिम्बाब्वेविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा एक इनिङ्स र २३६ रनको फराकिलो जित निकालेको छ। योसँगै साउथ अफ्रिकाले दुई खेलको शृङ्खला क्लिनस्विप गरेको छ।
भारतीय टेस्ट क्रिकेटबाट क्याप्टेन रोहित शर्मा र अर्का भरपर्दा ब्याट्सम्यान विराट कोहलीले सन्यास घोषणा गरेपछि अधिकांश नयाँ र युवा खेलाडीलाई समेट्दै भारतले नयाँ टिम घोषणा गरेको हो।
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
नेपाल आइसिसी महिला टी२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ। एसिया क्वालिफायरको सुपर थ्रीमा आज युएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।