#cricket
आइसिसी यू-१९ विश्वकप एसिया छनोट : अफगानिस्तानसँगको जित-हारले के हुन्छ नेपालको यात्रा ?
खेल
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
आइसिसी यू-१९ विश्वकप एसिया छनोट : अफगानिस्तानसँगको जित-हारले के हुन्छ नेपालको या...
घरेलु मैदानमा जारी आइसिसी यू-१९ विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
Whatsapp
‘हङकङ शृंखला विश्वकप छनोट तयारीका लागि उपयोगी’
खेल
Clock २५ चैत्र २०८१ | ५ मिनेट पाठ
‘हङकङ शृंखला विश्वकप छनोट तयारीका लागि उपयोगी’
आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा नेपालले टी ट्वान्टी शृंखला खेल्दै छ। नेपालसहित घरेलु टोली हङकङ, कतार र कुवेतले शृंखलामा प्रतिस्पर्धा गर्दैछन्।
Whatsapp
नेपाली युवा टोलीले दिल्ली यू-१९ लाई हरायो
खेल
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
नेपाली युवा टोलीले दिल्ली यू-१९ लाई हरायो
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतीय टोलीविरुद्ध जित निकालेको छ ।
Whatsapp
प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी सुरुवात, बागमतीको लगातार दोस्रो हार
खेल
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी सुरुवात, बागमतीको लगातार दोस्रो हार
भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरमा पराजित गर्यो । बागमतीको यो लगातार दोस्रो हार हो।
Whatsapp
कप्तान इन्दु भन्छिन्: युगाण्डामा राम्रो क्रिकेट खेलेर फर्कन्छौं
खेल
Clock २१ फागुन २०८१ | २ मिनेट पाठ
कप्तान इन्दु भन्छिन्: युगाण्डामा राम्रो क्रिकेट खेलेर फर्कन्छौं
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले युगान्डामा हुने अन्तर्राष्ट्रिय वुमन्स डे कपमा उत्कृष्ट क्रिकेट खेल्ने बताएकी छन् ।
Whatsapp
च्याम्पियन्स ट्रफीः उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्दै
खेल
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
च्याम्पियन्स ट्रफीः उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्दै
च्याम्पियन्स ट्रफी पाकिस्तानमा बुधबार सुरु हुँदैछ । झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतियोगिता आयोजना गर्न लागेको पाकिस्तानले च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्या...
Whatsapp
त्रिदेशीय क्रिकेट शृंखला: उपाधिका लागि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै
खेल
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
त्रिदेशीय क्रिकेट शृंखला: उपाधिका लागि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै
त्रिदेशीय क्रिकेट शृंखलाको उपाधिका लागि पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल कँराचीमा नेपाली समयअनुसार अपराह्न २ः४५ बजे सुरु हुनेछ ।
Whatsapp
छायामा ब्रिट्ज्केको डेब्यु कीर्तिमान
खेल
Clock २९ माघ २०८१ | २ मिनेट पाठ
छायामा ब्रिट्ज्केको डेब्यु कीर्तिमान
केन विलियम्सनको उत्कृष्ट शतकप्रेरित न्युजिल्यान्डले ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक शृंखलाको फाइनलमा स्थान बनाउँदा दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिट्ज्केको डेब्यु कीर्तिमान छायामा परेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय टी-२० मा पूजा महतोको अर्धशतक
खेल
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय टी-२० मा पूजा महतोको अर्धशतक
काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा पूजा महतोले नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेकी छन् ।
Whatsapp
त्रिदेशीय महिला टी-२० : आज थाइल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने
खेल
Clock २१ माघ २०८१ | १ मिनेट पाठ
त्रिदेशीय महिला टी-२० : आज थाइल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (सोमबार) थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस