#Rabi Lamechhane
कास्की अदालतमा रविको बयान सुरु
राजनीति
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
कास्की अदालतमा रविको बयान सुरु
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ।
Whatsapp
रविलाई बयानका लागि अदालत उपस्थित गराइयो
राजनीति
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
रविलाई बयानका लागि अदालत उपस्थित गराइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि अदालत उपस्थित गराइएको छ।
Whatsapp
दिनभर जिल्ला अदालतमा रवि, छविलाई प्रश्नका चाङ
समाज
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
दिनभर जिल्ला अदालतमा रवि, छविलाई प्रश्नका चाङ
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान मंगलबार पनि हुन सकेन ।
Whatsapp
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।
Whatsapp
बयानका लागि रविसहित ४ जनालाई अदालत उपस्थित गराइयो
समाज
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
बयानका लागि रविसहित ४ जनालाई अदालत उपस्थित गराइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
Whatsapp
रविको सांसद पद निलम्बन
राजनीति
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
रविको सांसद पद निलम्बन
रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। सोमबार संघीय संसद सचिवालयलेएक सूचना जारी गर्दै रवि लामिछानेको पद निलम्बनमा परेको जानकारी दिएको हो।
Whatsapp
रविसहित पाँच जनाको मुद्दा न्यायाधीश राईको इजलासमा
राजनीति
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
रविसहित पाँच जनाको मुद्दा न्यायाधीश राईको इजलासमा
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको पेसी न्यायाधीश नितिज राईको इजलासमा तोकिएको छ।
Whatsapp
रवि लामिछानेविरुद्ध मुद्दा दायरको जानकारी संसद्लाई गराइँदै
राजनीति
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
रवि लामिछानेविरुद्ध मुद्दा दायरको जानकारी संसद्लाई गराइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायरको जानकारी संघीय संसद सचिवालयलाई गराइँदैछ ।
Whatsapp
रविसँग २७ करोड ८९ लाख र छविसँग ७४ करोड ३४ लाख रुपैयाँ बिगो माग दाबी
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
रविसँग २७ करोड ८९ लाख र छविसँग ७४ करोड ३४ लाख रुपैयाँ बिगो माग दाबी
लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा भने २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको छ।
Whatsapp
रवि पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
रवि पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस