यो बैठकमा समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ, स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठन समीक्षा र सङ्गठन रणनीति, सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल,संविधान परिमार्जन लगायत...
प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको भने संख्या धेरै छ। त्यसमध्ये रविको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जनाले बहस गर्दै छन्।
‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वाता...
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो। योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो। थुनछेक बहसको पहिलो दिन सरकार (बादी) पक्षबाट दुई जना सरकारी वकिलले बहस गरेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।