सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ।
अभिनेता गिरी आफ्ना प्रायः सामाजिक गतिविधिमा रवि र रास्वपाको समर्थनमा सुनिँदै आएका पात्र हुन् । यो स्ट्याटससँगै राखिएको तस्बिर भने रवि र दीपकको पुरानो तस्बिर हो ।
रास्वपा सह कोषाध्यक्ष बोहराले एकातिर त्यो तस्बिरलाई लिएर प्रहरीविरुद्ध भाष्य सिर्जना गर्न कोसिस गरिरहँदा रवि पक्राउको विरोधमा सहभागी भइरहेका डा. निकोलस भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गर्न थालेक...
‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैँ । अर्थात् कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ...
संसद्मा ढ्यापढ्यापढ्याप ताली बजाएर अनुसन्धान गर्न, कारबाही गर्न सरकारलाई सिफारिस गर्ने अनि त्यही प्रतिवेदन कार्यान्वयन गर्दा खेरी फेरी सरकारले प्रतिशोध साध्यो भन्नु अनैतिक काम भएको पनि थापाले बताए ।