‘एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। दलाललाई बुझाउने रकममा पनि पार्सियल्ली कुनै क्यास(नगद) कुनै बैङ्क रकमान्तर गरिएको छ। र, एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा...
तर सरकारले अपेक्षाकृत काम गर्न भने नसकेको श्रेष्ठले बताए। ‘आज के का लागि सँग आएको त? १० महिना भइसक्यो त्यो टियूको मैदान तीन सय दिनभित्र बन्छ भनेको हो कि होइन प्रधानमन्त्री ज्यूले?,’ श्रेष्ठले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियाहरूको संरक्षण गर्न सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निष्कर्ष निकालेको छ।