राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठक सोमबार दिउँसो चार बजे बस्न लागेको हो।
बैठकमा भिजिट भिसा प्रकरण गृहमन्त्रीको बिषयमा उठेको प्रश्नबारे छलफल गरिने झाले बताए। त्योसँगै पार्टीले आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको बिषयमा पनि छलफल गरिने उनको भनाइ छ।