राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ।
बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा समसामयिक र पार्टी गतिविधिको बारेमा छलफल गरिने उनले बताए। त्यस्तै नियमावली र कार्यविधिहरू प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ मा पनि छलफल हुने भएको छ।
त्योसँगै सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी पनि बैठकले गर्ने बताइएको छ।