विकास समितिका कोषाध्यक्ष सुकबहादुर लिम्बूका अनुसार महोत्सव सञ्चालनका लागि सहयोग रकम कबोल गरेकाहरूबाट महोत्सव मूल आयोजक समितिले २ लाख १६ हजार रुपैयाँ संकलन गर्न बाँकी रहेको छ ।
प्राकृतिक भूगोलका हिसाबले नेपाल अत्यन्त जोखिम अवस्थामा रहेको बताउँदै उनले भूकम्पलगायतका विपद् र प्राकृतिक प्रकोपका हिसाबले जुनसुकै बेला जेसुकै हुनसक्ने अवस्था रहेको धारणा व्यक्त गरे।
आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह ९बालेन०ले उपभोक्ताको हितलाई मध्यनजर गर्दै सेफ फुड अभियान चलाउने बताएका हुन् ।
उनले आफ्नो भूमिमा युरेनियम प्रशोधन जारी राख्नुपर्ने इरानको अडानलाई पनि दोहोर्याए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हुन सक्दैन भनेर जोड दिएका छन्।