#NagarikNews
समुद्रपार निकासी पैठारी संघद्वारा मौद्रिक नीतिको स्वागत
अर्थ
Clock २९ असार २०८२ | २ मिनेट पाठ
समुद्रपार निकासी पैठारी संघद्वारा मौद्रिक नीतिको स्वागत
ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संघले गरेको छ...
Whatsapp
विराटनगरमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
अपराध
Clock २९ असार २०८२ | १ मिनेट पाठ
विराटनगरमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई शंका लागी प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
Whatsapp
विद्युत सहकारी संस्था प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म आठराई त्रिबेणीले उपभोक्ताको विद्युत शुल्क नतिर्ने
समाज
Clock २९ असार २०८२ | १ मिनेट पाठ
विद्युत सहकारी संस्था प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म आठराई त्रिबेणीले उपभोक्ता...
पछिल्लो निर्वाचित जनप्रतिनिधिको बर्तमान कार्यकालमा पालिका भरीका उपभोक्ताले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिरेर उपभोक्तालाई विद्युत महशुल निःशुल्क गर्दै आएको छ ।
Whatsapp
बीपीलाई प्रथम सेवा विन्दुबाट हटाएकोमा मन्त्रीलाई ध्यानाकर्षण पत्र
स्वास्थ्य
Clock २९ असार २०८२ | १ मिनेट पाठ
बीपीलाई प्रथम सेवा विन्दुबाट हटाएकोमा मन्त्रीलाई ध्यानाकर्षण पत्र
सरकारको बिमा बोर्डले साउन १ गतेदेखि लागू हुने गरी बीपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट रेफरल सेन्टरको रुपमा राखेको छ ।
Whatsapp
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
कला/साहित्य
Clock २९ असार २०८२ | २ मिनेट पाठ
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
अमृत थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’
Whatsapp
संघीय मामिलामन्त्री गुप्तामाथि  ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री
राजनीति
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
संघीय मामिलामन्त्री गुप्तामाथि ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री
घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्रीको सचिवालयले बुझेर विफ्रङ गरिसकेकाले उनलाई एक्सन लिने तयारी भएको स्रोतको दाबी छ ।
Whatsapp
केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव प‍ोखरेल
राजनीति
Clock २९ असार २०८२ | २ मिनेट पाठ
केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : म...
महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको दाबी गरे ।
Whatsapp
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले दियो ३ गीतविरुद्ध उजुरी
कला/साहित्य
Clock २९ असार २०८२ | १ मिनेट पाठ
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले दियो ३ गीतविरुद्ध उजुरी
आइतबार सामाजिक सद्भाव भड्काउने बताउँदै लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो।
Whatsapp
मोरङबाट ३१ क्विन्टल लागुऔषध गाँजा बरामद
समाज
Clock २९ असार २०८२ | १ मिनेट पाठ
मोरङबाट ३१ क्विन्टल लागुऔषध गाँजा बरामद
कटहरिबाट शनिबार मध्यराति तरकारी (बन्दाकोभी) बोकेको ट्रकबाट लागुऔषध गाँजा ३ हजार १ सय ५० केजी बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
Whatsapp
एनआरएनए १२औं महाधिवेशन : एमआईएस प्रणालीमार्फत् ७२ हजार सदस्यता वितरण
प्रवास
Clock २९ असार २०८२ | २ मिनेट पाठ
एनआरएनए १२औं महाधिवेशन : एमआईएस प्रणालीमार्फत् ७२ हजार सदस्यता वितरण
अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समिति, निर्वाचन समिति, निर्वाचन अनुगमन समिति र न्यायिक समिति गठन गरेर तयारी जारी राखिएको प्रवक्ता पन्तको भनाइ छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस