#NagarikNews
दुई विधेयक प्रमाणीकरण
अर्थ
Clock ३० असार २०८२ | १ मिनेट पाठ
दुई विधेयक प्रमाणीकरण
अब बागमती प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नेतर्फ अधिकार प्रत्यायोजित भएको छ ।
Whatsapp
नेप्से परिसूचक ३५ अङ्कले घट्यो
अर्थ
Clock ३० असार २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक ३५ अङ्कले घट्यो
आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।
Whatsapp
रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन
राजनीति
Clock ३० असार २०८२ | २ मिनेट पाठ
रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।
Whatsapp
सुत्केरी र नवजात शिशुलाई स्ट्रेचरमै बोकेर जब स्वास्थ्यकर्मी दौडिए...
स्वास्थ्य
Clock ३० असार २०८२ | ३ मिनेट पाठ
सुत्केरी र नवजात शिशुलाई स्ट्रेचरमै बोकेर जब स्वास्थ्यकर्मी दौडिए...
उता थवाङ ठुलो गाउँमा रहेको अस्पतालमा सुत्केरी ल्याउने साधन नभएका कारण हिँडेर आउन थालेको खबर पुगिसकेको थियो ।
Whatsapp
तराई/ मधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण
राजनीति
Clock ३० असार २०८२ | ४ मिनेट पाठ
तराई/ मधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण
सांसद जुलीकुमारी महासेठले मधेस प्रदेशमा पानीको अभाव अन्त्य गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
Whatsapp
एनआरएनए महाधिवेशन: चेक गणतन्त्रको अध्यक्षमा कंडेल निर्विरोध
प्रवास
Clock ३० असार २०८२ | १ मिनेट पाठ
एनआरएनए महाधिवेशन: चेक गणतन्त्रको अध्यक्षमा कंडेल निर्विरोध
निर्वाचन समितिका संयोजक उत्तम कुमार आचार्यका अनुसार संघको ८औं अधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
Whatsapp
तेस्रो ताप्लेजुङ गोल्डकपका लागि सहयोग रकम जुट्न थाल्यो
खेल
Clock ३० असार २०८२ | १ मिनेट पाठ
तेस्रो ताप्लेजुङ गोल्डकपका लागि सहयोग रकम जुट्न थाल्यो
लाखेजात्रा सञ्चालन समितिले खेल सञ्चालन स्थल भानुजन माविको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गर्न थालेको छ ।
Whatsapp
टिचिङलाई भाटभटेनीको दोस्रो उपहार, साढे नौ करोडमा इएचएस भवन निर्माण
स्वास्थ्य
Clock ३० असार २०८२ | ३ मिनेट पाठ
टिचिङलाई भाटभटेनीको दोस्रो उपहार, साढे नौ करोडमा इएचएस भवन निर्माण
उक्त भवन ९ करोड ५० लाखमा निर्माण सम्पन्न भएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले बताए ।
Whatsapp
बुढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु
समाज
Clock ३० असार २०८२ | १ मिनेट पाठ
बुढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु
मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
Whatsapp
दाहालको प्रश्न : आफ्नै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास जित्नुभयो ?
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
दाहालको प्रश्न : आफ्नै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास...
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार कामले कांग्रेस-एमाले कै नेताकार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन‍्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस