सांसद सिंहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारमा मालदार कार्यालयहरूमा बिचौलियाको चाहना र स्थानीय तहमा मेयरको रोजाइमा कर्मचारी नियुक्तिमा मन्त्रालयको संलग्नता रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरेका छन्।