#NagarikNews
भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे
राजनीति
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे
वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको सभामुखको भनाइ थियो ।
Whatsapp
त्रियुगाको प्रशासनिक भवन तयार
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
त्रियुगाको प्रशासनिक भवन तयार
निर्माण कम्पनीले समयसीमाभित्र सम्पन्न गरेको नवनिर्मित भवन एक कार्यक्रमका बिच नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ।
Whatsapp
वीरगञ्‍ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
वीरगञ्‍ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए ।
Whatsapp
काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता
खेल
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता
सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो ।
Whatsapp
करका दर परिमार्जनका लागि पहल गर्न नेता खाणसँग उद्योगीको आग्रह
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
करका दर परिमार्जनका लागि पहल गर्न नेता खाणसँग उद्योगीको आग्रह
विराटनगर आएका नेता खाणसँग संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको टोलीले  यस्तो आग्रह गरेको हो ।
Whatsapp
काठमाडौं महानगरपालिकाको बजेट पारित
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
काठमाडौं महानगरपालिकाको बजेट पारित
बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो ।
Whatsapp
कुलिङ पिरियडबारे खतिवडाको बयान: कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो
राजनीति
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडबारे खतिवडाको बयान: कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको त्रुटिका सम्बन्धमा कर्मचारीको विश्वासमा पर्दा गडबडी भएको बयान दिएका छन्।
Whatsapp
वर्ल्ड इकोनोमिक फोरममा छनोट भएकी उपप्रमुख डंगोललाई नगर सभाको बधाई
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
वर्ल्ड इकोनोमिक फोरममा छनोट भएकी उपप्रमुख डंगोललाई नगर सभाको बधाई
उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे।
Whatsapp
एक वर्षमा ७ वैवाहिक अंगीकृत नागरिकता जारी
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
एक वर्षमा ७ वैवाहिक अंगीकृत नागरिकता जारी
साउनमा ३, पुसमा २ तथा माघ, बैशाख र असारमा १–१ थान गरी एक आर्थिक वर्षभरिमा कुल ८ थान गैर आवासीय नेपाली नागरिकता प्रदान भएको खड्काले जानकारी दिइन् ।
Whatsapp
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
राजनीति
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस