#NagarikNews
त्रिवि क्रिकेट मैदानमा समयमै फ्लडलाइट नहालेको भन्दै ठेकेदारलाई दैनिक २ लाख हर्जना
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
त्रिवि क्रिकेट मैदानमा समयमै फ्लडलाइट नहालेको भन्दै ठेकेदारलाई दैनिक २ लाख हर्जन...
सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ ।
Whatsapp
गान्धीको दुर्लभ तेलचित्र २ लाख डलरमा बिक्री
अन्तर्राष्ट्रिय
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
गान्धीको दुर्लभ तेलचित्र २ लाख डलरमा बिक्री
बोनह्याम्सका अनुसार, विशेष रुपमा बस्न लगाएर बनाइएको गान्धीको यो सम्भवतः एक मात्र तेलचित्र हो।
Whatsapp
दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी
समाज
Clock ३२ असार २०८२ | ८ मिनेट पाठ
दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी
कनिङ्घमले आफ्नो पुस्तकमा कपिला र कोली दुवै सहरहरूको बीचमा सालको रूखहरू भएको लुम्बिनी नामक एक सुन्दर उद्यान थियो, जहाँ दुवै सहरका बासिन्दा मनोरञ्जनका लागि आउने–जाने गर्थे ।
Whatsapp
एनआरएनए महाधिवेशन : आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित
प्रवास
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
एनआरएनए महाधिवेशन : आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित
निर्वाचनमा ६९५ मत प्राप्त गर्दै ओली अध्यक्ष बनेका हुन् । उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए।
Whatsapp
काठमाडौं महानगरको बजेटमाथि छलफल जारी
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
काठमाडौं महानगरको बजेटमाथि छलफल जारी
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ।
Whatsapp
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
लगातार बढ्ने क्रममा नेप्से आज ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यो करिब चार महिनायताकै उच्च विन्दु हो ।
Whatsapp
बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
राजनीति
Clock ३२ असार २०८२ | ३ मिनेट पाठ
बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण यसबीचमा गुमनाम नै रहे।
Whatsapp
महानगर यातायातले ल्यायो १२ वटा विद्युतीय बस
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
महानगर यातायातले ल्यायो १२ वटा विद्युतीय बस
महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन्।
Whatsapp
लुटपाट गरी ससुराली पुगेका थिए मुखिया
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
लुटपाट गरी ससुराली पुगेका थिए मुखिया
दुई लाख १६ हजार नगदसहित १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेर फरार भएका थिए ।
Whatsapp
एक लाख घुससहित कल्याणपुरका मेयर रंगेहात पक्राउ
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
एक लाख घुससहित कल्याणपुरका मेयर रंगेहात पक्राउ
सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख (मेयर) रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस