अदालतले आर्थिक २०८१/०८२ को असार ३२ गतेसम्म २ हजार ९ सय३० वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ ओटा मुद्दा फर्छ्यौट गर्न सफल भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।
काठमाडौं महानगरपालिकाको नगरसभामा सदस्य प्रेम थापाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादलाई ‘युद्ध’ को संज्ञा दिएर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो ।