#NagarikNews
रविको पक्षमा हस्ताक्षर गर्दै गायक नवीन के भट्टराई
कला/साहित्य
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
रविको पक्षमा हस्ताक्षर गर्दै गायक नवीन के भट्टराई
गायक नवीन के भट्टराईले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्। भट्टराईले बिहीबार (आज) दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय वनस्थली च:मति पुगेर हस्ताक्षर गर्दैछन्।
Whatsapp
नेटोद्वारा भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
नेटोद्वारा भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी
नेटोका महासचिव मार्क रुटले बुधवार भने, ‘यदि तपाईँ चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्छ,रुससँग व्यापार गरिरहनु महँगो पर्न सक्छ।’
Whatsapp
प्रधानमन्त्रीद्वारा साउने सङ्क्रान्तिको शुभकामना व्यक्त
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीद्वारा साउने सङ्क्रान्तिको शुभकामना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
‘बिचौलियाहरू एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ’
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
‘बिचौलियाहरू एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ...
अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले बिचौलियाहरू नेकपा (एमाले) को केन्द्रीय तहमै भए पनि उनीहरूका पार्टी सदस्यता निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
Whatsapp
'संस्कृति एउटा अमूर्त विषय हो, तर यसैभित्र प्राण छ'
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
'संस्कृति एउटा अमूर्त विषय हो, तर यसैभित्र प्राण छ'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्त्व भएको बताएका छन्।
Whatsapp
कस्तो छ आजको मौसम ? जान्नुहोस्
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
कस्तो छ आजको मौसम ? जान्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
Whatsapp
साफ यू-२० महिला च्याम्पियनसिप: श्रीलंकासँगआमने-सामने हुँदै नेपाल
खेल
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
साफ यू-२० महिला च्याम्पियनसिप: श्रीलंकासँगआमने-सामने हुँदै नेपाल
आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ।
Whatsapp
कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो
राजनीति
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्।
Whatsapp
मन्त्री अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो
राजनीति
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
मन्त्री अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो
पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि लागिपरेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले हिजै मात्रै राजीनामा दिएका छन्।
Whatsapp
नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली
राजनीति
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस