कलाकार दीपकराज गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि व्यङ्ग्य कसेका छन्। उनले मन्त्रीहरूलाई घुस खानका लागि सिकाउनुपर्ने भन्दै व्यङ्ग्य कसेका हुन्।
डिजिटल पहुँच र नवप्रवर्तनमा महिलाको सशक्त सहभागिता आर्थिक समृद्धिको मेरुदण्ड रहेको बताउँदै हामी सबै मिलेर अगाडि बढ्यौँ भने, डिजिटल क्रान्तिले नेपाललाई आत्मनिर्भरताको बाटोमा लैजाने उनले सुनाइन।