मन्त्री देउवा दिल्ली पुग्दा विमानस्थलमा भारतका तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलका लागि मात्र उपस्थित थिए। उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न गाडीको व्यवस्था।
परिवारका सदस्य अनि जोई/पोइका बीच नसाटिएको परिदृश्य पनि भनिन्छ साथीलाई। संगीसँग गफिँदा मनको पीडा घटेको महसुस हुन्छ, मनमा आनन्द मिल्छ। यस्तो बहुगुणी मित्रताले मानिसको स्वास्थ्यमा के फलिफाप दिन्छ त?
दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्।
आइतबार बसेको प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुनमन्त्री अजयकुमार चौरासियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा रहेको व्यवस्थालाई फिर्ता लिएको जानकारी गरा...