सरकार गठनको पाँच महिना नबित्दै सरकारले जनतामा आशा जगाउन र गति समाउन नसकेको जनाउँदै प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन्।
जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम माइनस ३ डिग्रीमा ओर्लिएको छ। केही दिनयता जुम्लामा चोकचोकमा आगो बालेर ताप्नेहरू बाक्लै देखिएका छन्।
केरलाको विकास मोडेलमा लैजान सकिन्छ। राम्रा कुरा सिक्न कन्जुस्याइँ गर्नुहुँदैन। त्यसैले केरला विकास मोडेल शिक्षा, स्वास्थ्य सेवा र सामाजिक समानतामार्फत आमनागरिकप्रति गरिएको लगानीको सबुत प्रमाण हो।
जब युरोपेलीहरू नयाँ संसार खोज्दै पृथ्वीको पश्चिमी भेगतिर लागे, १५ औँ शताब्दीको अन्त्यताका टमाटर, मरिच र आलुजस्ता उत्पादन पनि लिएर आए। उनीहरूले त्यस अवधिमा खतरनाक र युरोपका लागि नयाँ रोग भिर...
फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले दिएको प्रतिवेदन २०८१ अनुसार नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुन संशोधनको तयारी थालेको हो।