यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए।
ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकालाई उक्त लेख गलत भएको थाहा हुँदाहुँदै पनि सत्यको वास्ता नगरी ट्रम्पप्रति द्वेषपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।
इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ।
‘हामी बोल्दै गर्दा, उनले एकपछि अर्को देशमा, एकपछि अर्को क्षेत्रमा शान्ति निर्माण गरिरहेका छन्,’ नेतन्याहुले बैठकमा पुरस्कार समितिलाई सम्बोधन गरिएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै भने।