#DonaldTrump
ह्वाइट हाउस अधिकारीको खुलासा: ट्रम्पको ट्यारिफ धम्की नक्कली, सेयर बजार प्रभावित पार्न खेल?
अन्तर्राष्ट्रिय
Clock २३ असार २०८२ | २ मिनेट पाठ
ह्वाइट हाउस अधिकारीको खुलासा: ट्रम्पको ट्यारिफ धम्की नक्कली, सेयर बजार प्रभावित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि टेलिभिजन रेटिङ र विश्व सेयर बजार प्रभावित गर्न ट्यारिफ युद्ध सुरु गरेको आरोप लागेको छ।
Whatsapp
ट्रम्पको भन्सार धम्कीमा 'सजिलो सम्झौता' नगर्ने जापानको अडान
अन्तर्राष्ट्रिय
Clock २२ असार २०८२ | २ मिनेट पाठ
ट्रम्पको भन्सार धम्कीमा 'सजिलो सम्झौता' नगर्ने जापानको अडान
व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उनको यस्तो टिप्पणी आएको हो।
Whatsapp
टेक्सासमा बाढीको विनाश : मृतक संख्या ५० पुग्यो, दर्जनौं बेपत्ता
अन्तर्राष्ट्रिय
Clock २२ असार २०८२ | २ मिनेट पाठ
टेक्सासमा बाढीको विनाश : मृतक संख्या ५० पुग्यो, दर्जनौं बेपत्ता
अधिकारीहरूले बेपत्ता रहेकाहरूको ठ्याक्कै संख्या पुष्टि गर्न नसके पनि केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट दुई दर्जन बढी अझै बेपत्ता छन्।
Whatsapp
ट्रम्पलाई टक्कर दिन मस्कले खोले ‘अमेरिका पार्टी’
अन्तर्राष्ट्रिय
Clock २२ असार २०८२ | ४ मिनेट पाठ
ट्रम्पलाई टक्कर दिन मस्कले खोले ‘अमेरिका पार्टी’
मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘बिग ब्युटिफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो।
Whatsapp
‘बिग ब्युटिफुल बिल’ ले अमेरिकाको अर्थतन्त्र र सुरक्षा नीतिलाई गति दिने ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय
Clock २० असार २०८२ | १ मिनेट पाठ
‘बिग ब्युटिफुल बिल’ ले अमेरिकाको अर्थतन्त्र र सुरक्षा नीतिलाई गति दिने ट्रम्पको...
अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित ‘बिग ब्युटिफुल बिल’ पारित गरेको छ।
Whatsapp
जापानमाथि ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय
Clock १८ असार २०८२ | २ मिनेट पाठ
जापानमाथि ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
उनले सम्झौताको सम्भावनाबारे भने, ‘मलाई जापानप्रति शंका छ, तिनीहरू धेरै कठिन छन्।’
Whatsapp
न्यूयोर्क मेयर चुनाव : ट्रम्पको गिरफ्तारी धम्कीविरुद्ध ममदानीको जवाफ-‘हामी यो स्वीकार्दैनौं’
अन्तर्राष्ट्रिय
Clock १८ असार २०८२ | २ मिनेट पाठ
न्यूयोर्क मेयर चुनाव : ट्रम्पको गिरफ्तारी धम्कीविरुद्ध ममदानीको जवाफ-‘हामी यो स्...
गत साता डेमोक्र्याटिक प्राइमरी चुनावमा पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेका ३३ वर्षीय डेमोक्र्याटिक समाजवादी उम्मेदवार ममदानीले आफूलाई ‘ट्रम्पको सबैभन्दा ठूलो दुःस्वप्न’ बताउँदै आएका छन्।
Whatsapp
ट्रम्पको सनसनीपूर्ण घोषणा : इरान-इजरायलबिच युद्धविराम
अन्तर्राष्ट्रिय
Clock १० असार २०८२ | १ मिनेट पाठ
ट्रम्पको सनसनीपूर्ण घोषणा : इरान-इजरायलबिच युद्धविराम
घोषणाअघि इरानले कतारको अमेरिकी हवाई अड्डामा मिसाइल प्रहार गरेको थियो।
Whatsapp
इरानमाथि अमेरिकी आक्रमण ‘अद्भूत सैन्य सफलता’ : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ०८ असार २०८२ | २ मिनेट पाठ
इरानमाथि अमेरिकी आक्रमण ‘अद्भूत सैन्य सफलता’ : ट्रम्प
इरानको आणविक स्थलमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
Whatsapp
इरानका तीन आणविक स्थलमा अमेरिकाको हवाई हमला, ट्रम्पले गरे घोषणा
अन्तर्राष्ट्रिय
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
इरानका तीन आणविक स्थलमा अमेरिकाको हवाई हमला, ट्रम्पले गरे घोषणा
अमेरिकी अधिकारीका अनुसार इरानमाथिको हवाई हमलामा बी-२ बमवर्षक विमानहरू संलग्न थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस