तापक्रम वृद्धिले यो महादेशमा चरम मौसमी घटना बढेका, जीवन र जीविकोपार्जन प्रभावित भएको, पारिस्थितिकिय प्रणाली र अर्थतन्त्रमा गम्भीर खतरा निम्तिएको प्रतिवेदनमा उल्लेख छ ।
‘जलवायु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाल जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न ख्यातिप्राप्त युवा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई युएनडिपीले जलवायु अभियन्ता मनोनीत गरेको हो।
बढ्दो जलवायु परिवर्तनमा अनुकु्लनको लागि स्थानीय तहको भूमिका आवश्यक भएको र यो मुद्दा नीतिगत रुपमै समावेश हुनु पर्ने निष्कर्षसहित ‘दक्षिण एशियामा जलवायु अनुकुलन तथा अभ्यास, चुनौती र अवसर विषयक’कार्यशाला...
नेपालको सन्दर्भमा पनि यो पिँढीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र युवाले भोगिरहेका समस्याबारे सक्रियरूपमा बहस गर्दै आइरहेका हुन् । देशभित्रकै विभिन्न कार्यक्रम गरेर होस् अथवा संयुक्त राष्ट्रसंघी...
भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्...
हिमाल र हिमाली क्षेत्रको संरक्षणमा तत्काल ठोस कदम नचाले पानीको स्रोतमा गम्भीर असर पर्ने भन्दै शतर्क हुन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।