डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुने मिति वैशाख १७ अर्थात् आज तोकिएको थियो। यो मिति एक हप्ताअगावै तोकिएको थियो।
डा. चन्द्रकान्त राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा।
प्रतिनिधिसभा सदस्य सिके राउत जनमत पार्टीका अध्यक्ष हुन्। पहिलो निर्वाचनबाटै केन्द्रीय सरकारमा मन्त्री पठाउन सक्षम भए। यतिबेला मधेस सरकारको नेतृत्व उनकै दलले पाएको छ।
डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव आइतबार (हिजो) राजविराजबाट पक्राउ परे। जनमतकै नेताहरूले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन्।