नेपालमा जुन राजनीति प्रणाली ल्याइएको छ त्यसले यस्तो विषय स्वीकार नगर्ने पनि निधिले बताए। उनले भने, ‘हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि राजनीतिमा फर्किन...
रास्वपा सभापति रवि लामिछानेको तर्क यहाँ लागु नहुने पनि निधिले दाबी गरे। उनले भने, ‘रवि लामिछानेको जस्तो तर्क लागु हुँदैन यसमा। तथ्य नै छैन, त्यसैले तर्क पनि लागु हुँदैन।’
‘पृथ्वीनारायण शाहको पालाको मोडलको राजतन्त्र पनि हेरेका छाैँ। त्रिभुवनको पालाको राजतन्त्रको मोडल पनि हेरेका छौँ। त्यसपछि बालक ज्ञानेन्द्र राजा भएको पालाको पनि हेरेका छौँ। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्...