अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ।
जीवन अनेकौं लघुकथाहरूको सङ्गालो हो। हरेक जीवनका परिघटना हुन् कथा। कथा पढ्ने, भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ। कथा मन नपर्ने सायदै नहोलान्।
‘कसले लेखेको? कस्तो डायरी?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’...
आधुनिक कलामा घोडालाई प्रतीकका रूपमा प्रयोग गरी पूर्वीय प्राचीनतासँग वर्तमानलाई जोड्ने कलाकार हुन् शशी शाह। ‘घोडा’ उनको कला दर्शनको एउटा जीवन्त प्रतीक हो।
आफ्नो छोराको मुहार देख्नासाथ बूढा बा भक्कानिदै बोले,“बाबू! अब त भन्दैन होलास् नि बाउले केही गरेन भनेर। हेर् तेरै लागि म शहीद हुँदैछु। यो सत्ता परिवर्तनपछि नेताजीले शहीद परिवारलाई पचास लाख दिने भनेका छ...