धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं...
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।
थाहा छ मलाई पनि मेरोबारे तिम्रो सोच, मैले भन्या सबै कुरा मानेपछि के हुन्छ? जिस्काउँदै नजरमा डुबुल्की मारी बस्दा, शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?