# Nagarik
बनाउने नै हो त बाङ्लादेश?
विचार
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बनाउने नै हो त बाङ्लादेश?
मुलुकलाई बाङ्लादेश बनाउने सोचबाट प्रेरित भएर २०८१ चैत १५ गते काठमाडौँमा हिंसक र अराजक प्रदर्शन गरियो।
Whatsapp
ओलीको कटाक्ष, भण्डारीको ‘काउन्टर’
राजनीति
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
ओलीको कटाक्ष, भण्डारीको ‘काउन्टर’
पार्टी राजनीतिमा सक्रिय हुने चाहना राखेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तारै चुनौती दिन थालेकी छन्।
Whatsapp
विश्वविद्यालयमा द्रुतमार्गको नियुक्ति
सम्पादकीय
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
विश्वविद्यालयमा द्रुतमार्गको नियुक्ति
त्रिभुवन विश्वविद्यालय अनुसन्धानको उत्कृष्ट केन्द्र बनाउने उद्देश्यले अनुसन्धान र विद्यावारिधि गरेका उपप्राध्यापक भित्र्याउने तयारीमा छ।
Whatsapp
‘भूकम्पका कथा-व्यथा’ लाेकार्पण
कला/साहित्य
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
‘भूकम्पका कथा-व्यथा’ लाेकार्पण
साहित्यकार गोकुल व्याकुलकाे ‘भूकम्पका कथा-व्यथा’ लाेकार्पण गरिएको छ।
Whatsapp
नेपाली फिचर फिल्म ‘एक्लो’ को पोस्टर सार्वजनिक
कला/साहित्य
Clock २६ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपाली फिचर फिल्म ‘एक्लो’ को पोस्टर सार्वजनिक
नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवनराज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
Whatsapp
घोर दक्षिणपन्थको घनघोर माहोल
विचार
Clock २६ जेष्ठ २०८२ | ७ मिनेट पाठ
घोर दक्षिणपन्थको घनघोर माहोल
सम्राट अशोकले आफ्नो साम्राज्य विस्तारका लागि कैयौँ हिंसात्मक युद्ध लडे। अन्तमा कलिंग युद्धमा भएको व्यापक नरसंहारले उनको कठोर हृदय र क्रूर स्वभावलाई बदलिदियो, अनि उनी बौद्ध धम्मको प्रचार, पुनर्स्थापना...
Whatsapp
सुपारी निर्यातमा प्रतिनिधि सभा र राष्ट्रियसभाको मत बाझियो
अर्थ
Clock २६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सुपारी निर्यातमा प्रतिनिधि सभा र राष्ट्रियसभाको मत बाझियो
प्रतिनिधिसभा र राष्ट्रियसभाको समितिले एउटै निर्देशन नदिँदा सुपारी निर्यातमा समस्या परेको छ।
Whatsapp
देशभर १० लाख गरिब परिवार सबैभन्दा गरिब जिल्ला सर्लाही, धनी मनाङ
अर्थ
Clock २६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
देशभर १० लाख गरिब परिवार सबैभन्दा गरिब जिल्ला सर्लाही, धनी मनाङ
वरिष्ठ तथ्यांक अधिकृत जोशीका अनुसार पहिचान भएको र तथ्यांक विश्लेषणसमेत भइसकेका जिल्लामध्ये सबैभन्दा बढी गरिब परिवार सर्लाही र सबैभन्दा कम गरिब परिवार मनाङमा रहेको पाइएको छ।
Whatsapp
सरिनालाई स्वर्ण
खेल
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सरिनालाई स्वर्ण
सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।
Whatsapp
अभिनव साहित्य समाजकाे छन्द कविता लेखन तथा वाचन प्रशिक्षण
कला/साहित्य
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
अभिनव साहित्य समाजकाे छन्द कविता लेखन तथा वाचन प्रशिक्षण
अभिनव साहित्य समाजले छन्द कविता लेखन तथा वाचनको प्रशिक्षणात्मक कार्यशाला गोष्ठी गरेकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस