# Khelkud
स्किब्स बास्केटबल सुरु
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
स्किब्स बास्केटबल सुरु
नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।
Whatsapp
रामे मगरको टोलीलाई उपाधि
खेल
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
रामे मगरको टोलीलाई उपाधि
प्रोफेसनल गल्फर रामे मगरको टोलीले शनिबार सूर्य नेपाल गल्फ टुर २०२४-२५ को सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ।
Whatsapp
कार्की स्कुल ओलम्पिक कार्यक्रममा सहभागी
खेल
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
कार्की स्कुल ओलम्पिक कार्यक्रममा सहभागी
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औ संस्करणमा सहभागी भएका छन्।
Whatsapp
शुक्रले जिते कोर्स रेकर्डसहित उपाधि
खेल
Clock १० जेष्ठ २०८२ | ३ मिनेट पाठ
शुक्रले जिते कोर्स रेकर्डसहित उपाधि
नेपाल पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि कोर्स रेकर्डसहित जित्न सफल भएका छन्।
Whatsapp
बाङ्लादेशमा हुने जुडो च्याम्पियनसिपमा १२ नेपाली खेलाडी
खेल
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
बाङ्लादेशमा हुने जुडो च्याम्पियनसिपमा १२ नेपाली खेलाडी
नेपालका १२ खेलाडीले मे २५ तारिखदेखि बाङ्लादेशमा हुने बिकेएसपी जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
Whatsapp
भारतीय हक्कीको सहयोग
खेल
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
भारतीय हक्कीको सहयोग
भारतीय हक्कीले बिहीबार नेपाल हक्की संघलाई सहयोगस्वरूप खेल सामाग्री हस्तान्तरण गरेको छ।
Whatsapp
नेपाल विश्वकपमा पुग्छ: प्रशिक्षक कटुवाल
खेल
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपाल विश्वकपमा पुग्छ: प्रशिक्षक कटुवाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टी ट्वान्टी ग्लोबल छनोटबाट नेपालले सफलता पाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
Whatsapp
भ्याली पब्लिकलाई दोहोरो उपाधि
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
भ्याली पब्लिकलाई दोहोरो उपाधि
भ्याली पब्लिकले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ।
Whatsapp
आइसिसी महिला टी ट्वान्टी विश्वकप:
थाइल्यान्ड ग्लोबल छनोटमा
खेल
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
आइसिसी महिला टी ट्वान्टी विश्वकप: थाइल्यान्ड ग्लोबल छनोटमा
आयोजक राष्ट्र थाइल्यान्ड आइतबार आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।
Whatsapp
न्युटन र भ्याली पब्लिक फाइनलमा
खेल
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
न्युटन र भ्याली पब्लिक फाइनलमा
न्युटन र भ्याली पब्लिकले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा स्थान बनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस