# Khelkud
पाकिस्तानलाई शृंखला
खेल
Clock १८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
पाकिस्तानलाई शृंखला
पाकिस्तानले पाहुना टोली बाङ्लादेशलाई तेस्रो टी ट्वान्टी क्रिकेटमा फराकिलो अन्तरले हराउँदै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।
Whatsapp
प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा
खेल
Clock १८ जेष्ठ २०८२ | २ मिनेट पाठ
प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा
प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते काठमाडौंमा हुने भएको छ।
Whatsapp
र्‍यापिड चेसमा चार खेलाडीको अग्रता
खेल
Clock १७ जेष्ठ २०८२ | २ मिनेट पाठ
र्‍यापिड चेसमा चार खेलाडीको अग्रता
चार खेलाडीले नवीनराज जोशी स्मृति दुई दिने र्‍यापिड चेस प्रतियोगितामा शुक्रबार संयुक्त रूपमा अग्रता लिएका छन्।
Whatsapp
प्रारम्भ वर्ल्ड र शिशु मिलन च्याम्पियन
खेल
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
प्रारम्भ वर्ल्ड र शिशु मिलन च्याम्पियन
प्रारम्भ वर्ल्ड स्कुल र शिशु मिलन स्कुल यु–१४ अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बागमती प्रदेश टी वान रग्बी छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्।
Whatsapp
महानगरव्यापी चेसमा वडा ७ र २५ को अग्रता
खेल
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
महानगरव्यापी चेसमा वडा ७ र २५ को अग्रता
सहिद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तरवडा टिम चेस प्रतियोगिताको पहिलो दिन वडा ७ र २५ ले अग्रता लिएका छन्।
Whatsapp
दुध अभावले एक महिनादेखि बन्द चितवन मिल्क उद्योग
अर्थ
Clock १४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
दुध अभावले एक महिनादेखि बन्द चितवन मिल्क उद्योग
चितवनको भरतपुर महानगरपालिका १ ठिमुरास्थित चितवन मिल्क उद्योग दुध अभावका कारण गत वैशाख १० गतेदेखि बन्द भएको छ।
Whatsapp
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
खेल
Clock १४ जेष्ठ २०८२ | ५ मिनेट पाठ
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
नेपाली महिला फुटबल टोली फिफा वरीयतामा आफूभन्दा ५२औं स्थान माथि रहेको थाइल्यान्डविरुद्ध जित या सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।
Whatsapp
साफ महिला क्लब च्याम्पियनसिप पहिलो संस्करण नेपालमा
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
साफ महिला क्लब च्याम्पियनसिप पहिलो संस्करण नेपालमा
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना हुने भएको छ।
Whatsapp
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
युवा ब्याटर शुभमन गिल भारतीय क्रिकेटमा टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन्।
Whatsapp
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि
खेल
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि
प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस