फाल्गुनन्द गोल्डकपः मछिन्द्र सेमिफाइनलमा, न्यु स्टार फराकिलो अन्तरमा पराजित
०९ पौष २०८१
•
१ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः मछिन्द्र सेमिफाइनलमा, न्यु स्टार फराकिलो अन्तरमा पराजित
मछिन्द्र फुटवल क्लब ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  




मंगलबार सुनसरी इटहरीको न्यु स्टार फुटवल क्लवविरुद्ध फराकिलो जित दर्ता गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । फिदिम माविको मैदानमा भएको खेलमा मछिन्द्रले न्यु स्टारको पोष्टमा २ का विरुद्ध ६ गोल गर्यो ।  

मछिन्द्रका लागि खेलको ५ औं र १४ औं मिनेटमा बिजु भुजेलले गोल गरे । त्यस्तै ५६ र ६१ औं मिनेटमा मनिष डाँगीले गोल गरे । आदित्य शाक्यले ४२औं मिनेटमा र सौरभ सुब्बाले ८४ औँ मिनेटमा गोल गरे ।  

न्यु स्टारका लागि सुशील राईले १३ औँ र सन्दीप श्रेष्ठले ६७ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।  

सेमिफाइनलमा मछिन्द्रको भेट बुधबार हुने चर्च ब्वाईज युनाइटेड र विराटनगर सिटी बीचको खेलको विजेतासँग हुनेछ ।  

प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपबिजेताले नगद ५ लाख पुरस्कार पाउने छन् ।
अर्को समाचार
फाल्गुनन्द गोल्डकपः दोहोरो ह्याट्रिकसँगै चर्च ब्वाईज सेमिफाइलनमा
१० पौष २०८१
•
१ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः दोहोरो ह्याट्रिकसँगै चर्च ब्वाईज सेमिफाइलनमा
चर्च ब्वाईज युनाईटेड फुटवल क्लब फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 




फिदिम माविको खेलमैदानमा बुधबार विराटनगर सिटी फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।  

चर्च ब्वाईजका लागि समिर तामाङ र विदेशी खेलाडी आमोन्ड वेडमले ह्याट्रिक गरे । खेलको १५ औं, ४७ औँ र ७३ औँ मिनेटमा गोल गर्दै समिरले आफ्नो ह्याट्रिक पूरा गरेका हुन् ।

वेडमले भने ६२औं, ७७ औं र ८९ औं मिनेटमा गोल गरेका थिए । थप गोल दोस्रो हाफको अतिरिक्त समयमा विदेशी खेलाडी फोफोना अब्बायुबिले गरेका थिए ।  

विराटनगरका लागि भने सुमन चौलागाईले ८७ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।  

प्रतियोगितामा बिहीबार सलेस फुटवल क्लव सिरहा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस