#Falgunanda Gold Cup
फाल्गुनन्द गोल्डकपः दोहोरो ह्याट्रिकसँगै चर्च ब्वाईज सेमिफाइलनमा
खेल
Clock १० पौष २०८१ | १ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः दोहोरो ह्याट्रिकसँगै चर्च ब्वाईज सेमिफाइलनमा
फिदिम माविको खेलमैदानमा बुधबार विराटनगर सिटी फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
Whatsapp
फाल्गुनन्द गोल्डकपः मछिन्द्र सेमिफाइनलमा, न्यु स्टार फराकिलो अन्तरमा पराजित
खेल
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः मछिन्द्र सेमिफाइनलमा, न्यु स्टार फराकिलो अन्तरमा पराजित
मंगलबार सुनसरी इटहरीको न्यु स्टार फुटवल क्लवविरुद्ध फराकिलो जित दर्ता गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
Whatsapp
फाल्गुनन्द गोल्डकपः आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा
खेल
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा
सोमबार भएको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लवलाई टाईब्रेकरमा ४-२ गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
Whatsapp
फाल्गुनन्द गोल्डकपः झापाविरुद्ध मछिन्द्रको फराकिलो जित
खेल
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः झापाविरुद्ध मछिन्द्रको फराकिलो जित
आइतबार फिदिम माविको मैदानमा भएको खेलमा मछिन्द्रले झापा- ११ विरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस