रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका शतप्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। यो सँगै बागमती प्रदेशभित्र रहेका स्थानीय तहमध्ये गोसाइँकुण्ड गाउँपालिका कोरोनाविरुद्धको पूर्ण खोप लगाउने पहिलो गाउँपालिका भएको छ।
यहाँ १८ वर्षभन्दा माथिका नागरिकहरुलाई कोभिविरूदको पूर्ण खोप लगाइएको का स्वस्थ्य शाखा प्रमुख बिमल घिमिरेले जानकारी दिए।
सो समूहमध्ये ११८ प्रतिशत नागरिकहरुले पूर्ण खोप पाएको उनले बताए।
रसुवा जिल्लामा रहेका पाँचवटा गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिका पहिलो पूर्ण खोप लगाउने गाउँपालिका बनेको हो।
यहाँको गोसाइँकुण्ड गाउँपालिकामा १२ सय ९५ जनाले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने ५ हजार १७४ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। यस्तै, २३७ जनाले जनसन खोप लगाएका छन्।
८ हजार ६१८ जनाको जनसंख्या रहेको यस गाउँपालिकामा जम्मा ६ हजार ७०६ जनालाई खोप लगाउने योजना रहेको थियो। जसमध्ये १८ वर्ष माथिका ५ हजार ६८१ जनाले कोरोना भाइरसविरुद्धको दुबै डोज लगाएका छन्।
यसैगरि, अमरछोडिंगो गाउँपालिकामा ९६ दशमलब ५ प्रतिशत मानिसले खोप लगाएका छन् भने, कालिका गाउँपालिकामा ५५ दशमलब ८५ जनाले खोप लगाका छन्।
यस्तै, नौकुन्ड गाउँपालिकामा ४१ दशमलब २९ प्रतिशत र उत्तरगया गाउँपालिकामा ५२ दशमलब ७५ प्रतिशतले खोप पाएका छन्।
यो सँगै रसुवा जिल्लमा जम्म ६८दशमलब ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्।
यसैगरि, उक्त प्रतिशतमध्ये १८ दशमलब ७६ प्रतिशतले दुबै डोजको खोप लगाएका छन्।