पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ५६५ छ। त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ५६५ छ। त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।