अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी
०९ फागुन २०७७
•
१ मिनेट पाठ
अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले राम्रो काम गरेको गण प्रमुख सशस्त्र प्रहरी एसपी सूर्यबहादुर सेन ओलीले जानकारी गराएका छन्।




अपराध नियन्त्रणका साथै मानवीय कार्यमा पनि सशस्त्र प्रहरी बलले सफलता पाउँदै गएको तथ्यांकले देखाएको छ। भारतसित जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रमा विभिन्न बिओपिमार्फत निगरानी गरिरहेको सशस्त्र प्रहरी बल रौतहट गणले गत सात महिनामा ४१ वटा आगलागीको घटनामा उपस्थित भई आगोमाथि नियन्त्रण लिने तथा सर्वसाधारणको जीउधन जोगाउने काम गरिसकेको छ। यसै गरी गत सात महिनामा सीमा क्षेत्रबाहेक ४७ जनालाई सबारी दुर्घटनाबाट उद्धार गरिएको र बाढीबाट पनि छ जनालाई जिवितै उद्धार गरिएको गण प्रमुख सशस्त्र एसपी ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा साढे चार करोड रूपैयाँ मूल्य बराबरको भन्सार छली गरेर नेपाल भित्र ल्याइएका सामानहरू नियन्त्रणमा लिएको, दुई थान अवैध हतियार, ठूलो परिमाणमा लागुऔषधहरू, ५० लाखभन्दा बढी स्रोत नखुलेको नेपाली रूपैयाँ, डेढ सय क्युविक फिट काठ बरामद गरेको पनि सशस्त्र एसपी ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीको नियमित गस्तीको कारण सीमा वारपार अपराधमा निकै कमी आएको र सशस्त्र प्रहरीको स्थानीयवासी विश्वस्त सुरक्षाकर्मी बन्न सफल भएको देखिएको छ। सीमा वारपार अपराध तथा तस्करीको विषयमा स्थानीयवासीले पनि सूचना दिएर सशस्त्र प्रहरीलाई सहयोग गरिरहेको पाइएको छ। सशस्त्र प्रहरी बलको नियमित गस्ती तथा निगरानीले राजस्वमा पनि सकारात्मक प्रभाव परेको एसपी ओलीको भनाइ छ।
अर्को समाचार
सीमा वारपार अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी
०८ फागुन २०७७
•
१ मिनेट पाठ
सीमा वारपार अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले राम्रो काम गरेको गण प्रमुख सशस्त्र प्रहरी एसपि सूर्यबहादुर सेन ओलीले जानकारी गराएका छन्।




अपराध नियन्त्रणका साथै मानवीय कार्यमा पनि सशस्त्र प्रहरी बलले सफलता पाउँदै गएको तथ्यांकले देखाएको छ। भारतसित जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रमा विभिन्न बिओपिमार्फत निगरानी गरिरहेको सशस्त्र प्रहरी बल रौतहट गणले गत सात महिनामा ४१ वटा आगलागीको घटनामा उपस्थित भई आगोमाथि नियन्त्रण लिने तथा सर्वसाधारणको जीउधन जोगाउने काम गरिसकेको छ। यसैगरी गत सात महिनामा सीमा क्षेत्रबाहेक ४७ जनालाई सबारी दुर्घटनाबाट उद्वार गरिएको र बाढीबाट पनि छ जनालाई जिवितै उद्वार गरिएको गण प्रमुख सशस्त्र एसपि ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीले चालू आर्थिक वर्षमा साढे चार करोड रुपैयाँ मूल्य बराबरको भन्सार छली गरेर नेपाल भित्र्याइएका सामानहरु नियन्त्रणमा लिएको, दुई थान अवैध हतियार, ठूलो परिमाणमा लागुऔषधहरु, ५० लाख भन्दा बढी स्रोत नखुलेको नेपाली रुपैयाँ, डेढ सय क्युविक फिट काठ बरामद गरेको पनि सशस्त्र एसपि ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीको नियमित गस्तीको कारण सीमा वारपार अपराधमा निकै कमी आएको र सशस्त्र प्रहरीको स्थानीयवासी विश्वस्त सुरक्षाकर्मी बन्न सफल भएको देखिएको छ। सीमा वारपार अपराध तथा तस्करीको विषयमा स्थानीयवासीले पनि सूचना दिएर सशस्त्र प्रहरीलाई सहयोग गरिरहेको पाइएको छ।

सशस्त्र प्रहरी बलको नियमित गस्ती तथा निगरानीले राजस्वमा पनि सकारात्मक प्रभाव परेको एसपि ओलीको भनाइ छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस