कोरोना भाइरस संक्रमित प्रदेश १ मा दैनिक व्यापकरूपमा वृद्धि हुन थालेको छ । मंगलबार मात्रै ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
प्रदेशको सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्बुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३ सय ६५ जनामा संक्रमण पुष्टि भएकामा १ सय ६५ महिला र २ सय पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहबीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ सय ३२, सुन्दरहरैँचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बाह्रदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सूर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्बुको सोलुदूधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङ्लिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८ सय ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरङका २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १ सय ४४ पुगेको छ ।
प्रदेशमा १ सय ४७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १ सय ३, होटल एसियाटिक आइसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ८४ पुगेको छ ।
प्रदेशमा मंगलबार १ हजार ६ सय ८२ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३ सय ४८ महिला र ५ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।